नेपालको सुदुर पस्सिम ठउँरनका दुर्गम जिल्लान मध्ये डोटि जिल्ला लइ एक हो। यो डोटि जिल्ला भनिबर पछ्यानिया भयालइ भासा त सुदुर पस्सिमको भउत भुभागमि बोलिन्छ। डोटेलि २०११ को जनगणना अन्सार करिब ७८८०० मान्सनका बिचमि बोलिन्छ यो डोटि जिल्लामि मात्रइ नभइबर माहाकालि अन्चलका बैतडि, डडेल्धुरा, दछिण दार्चुला, उत्र कन्चनपुर जिल्लानमि बोलिन्छ रे दछिण पस्सिम बझाङ, डोटि, उत्र कइलालि जिल्ला रे भेरि अन्चलका केइ टँउरनमि समेत बोल्लाहान्।
आफ्नो भासा संस्क्रतिको बचाउ
डोटेलि हरेक छण लागि पड्डाउ
भन्या अभियान बोकिबर हाम अगाडि बड्डा छउ। तबइकि लाइ हाम डोटेलि को हु? काँ छु ? कि अद्दा छु भनिबर यो वेव साइट मिडिया प्रस्तुत अद्दाछउ।जाँ आफ्नो भासा हराउन्छ ताँ जातिनको अस्तित्व लइ हराउन्छ भन्या कुरडिलाइ निकेरि आत्मासात अर्या हाम्ले आफ्नो भासा रे संस्क्रतिलाइ जोगाउ रे जनहराउ भनिबर आउने पुस्तालाइ दिनाइलाइ नानो कोसिसको सुरुवात अरिराइ छउ।